अबिरल बर्षात तथा बाढी प्रकोपः अपडेट

लगातारको बर्षात पछि आएको बाढीले नख्खु खोलाले ४ जना बगाएको छ । आज बिहान आएको बाढीले करिब ९ बजे तिर एक जना महिला, २ जना पुरुष र एकजना बच्चा बगाएको नेपाल प्रहरीले जनाएको छ । बेपत्ता पारिएकाहरुको खोजि कार्य भईरहेको छ । बाढीले बगायो काठमाडौं र ललितपुर जोड्ने युएन पार्कको झोलुंगे पुल काठमाडौं । अविरल…