परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको ओडिसाका उच्च शिक्षामन्त्री सूर्यवंशी सुरजसँग टेलिफोन संवाद मार्फत नेपाली बिद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्युको निष्पक्ष छानविनका लागि आग्रह गरेकी छिन् । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिका विषयमा मन्त्री राणाले ओडिसाका शिक्षा मन्त्रीसँग संवाद गरेकी हुन्…