भदौमा नेपाली फिल्महरूको भिडन्त : कुन फिल्म जित्ला दर्शकको मन?

असार र साउनमा चुपचाप रहेको नेपाली फिल्म बजार भदौसँगै तातिन थालेको छ। लगातार दुई महिना न्यून संख्यामा फिल्म रिलिज भएपछि भदौमा भने एकैपटक आठवटा फिल्म प्रदर्शनमा आउँदैछन्। यसले हलमा फिल्मको भिडन्त मात्र नभई दर्शकको रोजाइ कसले जित्छ? भन्ने उत्सुकता पनि बढाएको छ। भदौको पहिलो हप्ता नै तीन फिल्म—‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरू’ रिलिज…