नेपाल सरकारले १७ लाख किशोरीहरुलाई निःशुल्क रुपमा पाठेघरमा हुने क्यान्सर विरुद्धको खोप लगाउने भएको छ । क्यान्सर दिवसको अवसरमा आगामी माघ २३ देखि फागुन १५ सम्म देशव्यापी शरुपमा खोप अभियान संचालन गरिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्न लागेको हो हाल मुलुकमा हरेक दिन…