चालु आर्थिक बर्षको प्रथम चौमासिकमा ज्यान जोखिममा परेका ५५ जना गर्भवती तथा सुत्केरी महिलाहरुको हवाई उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईको समन्वयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले साउनदेखि कात्तिकसम्ममा ४८ गर्भवती तथा सुत्केरीको उद्धार गरेको हो । मन्त्रालयले सडक बालबालिका मुक्त नेपाल बनाउने अभियानअन्तर्गत स्थानीय तहसँग सडक बालबालिकाको तथ्याङ्क माग…