सेयर र अन्य धितोपत्र किनबेचका लागि आजदेखि ब्रोकर कम्पनीकै टीएमएस सञ्चालनमा आउने भएको छ । आइतबारदेखि सेक्योर्ड सेक्युरिटिजले आफ्नै टीएमएस सञ्चालनमा ल्याउने भएको हो । यसअघि केही ग्राहकहरुमा परिक्षण गरिएको टीएमएस आईतबारबाट औपचारिक रुपमा संचालन मा ल्याउने सेक्योर्ड सेक्युरिटिजका अध्यक्ष सन्तोष मैनालीले जानकारी दिए । मैनालीका अनुसार बुधबारसम्म १ हजार ५२ ग्राहकले नयाँ टीएमएसको पहुँच…