नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय ३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १ सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ । युरोपियन यूरो एकको खरिददर १ सय ४८ रुपैयाँ ०२ पैसा र बिक्रीदर १ सय ४८ रुपैयाँ…