आईतबार सुनको मुल्य केही घटेको छ । घटेको सुनको मूल्य तोलामा १ लाख ६१ हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य केही घट्दै तोलामा १ लाख ६१ हजार रुपैयाँ कायम भएको जनाएको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६१ हजार रुपैयाँ कायम भएको थियो…