वडाअध्यक्षले हङकङबाट राजीनामा पठाए

विगत ११ महिनादेखि हङकङमा रहेका सिरिजंघा गाउँपालिका– ३ का वडाध्यक्ष दिलप्रसाद बोखिमले पदबाट राजीनामा दिनुभएको छ । वडाध्यक्ष बोखिमले गाउँपालिकाको अध्यक्षमार्फत ताप्लेजुङ जिल्ला निर्वाचन कार्यालयलाई सम्बोधन गर्दै उनले यही असोज १८ गतेदेखि लागू हुने गरी राजीनामा दिनुभएको हो । ०८० कात्तिक २४ गतेदेखि वडामा अनुपस्थित वडाध्यक्ष बोखिमले जनताको सेवा गर्न नसकेकामा दुःख व्यक्त गर्दै आफ्नो…