प्रदूषण आजबाट केही कम हुने, काठमाडौंमा अपराह्न वर्षाको सम्भावना

केही दिनदेखि बढेको वायु प्रदूषण आजबाट क्रमशः घट्दै जाने जल तथा मौसम विज्ञान विभागले बताएको छ ।  आजदेखि वायुमण्डलमा मौसमी गतिविधि बढ्दै जाने देखिएको तथा देशका केही ठाउँमा क्षणिक वर्षाको सम्भावना देखिएकोले मौसमको हालको अवस्थामा क्रमिक रुपमा केही सुधार हुने सम्भावना रहेको विभागको भनाइ छ ।  केही समय यता नेपालको उपल्लो वायुमण्डलमा उच्चचापीय मौसम प्रणाली…