सुनको भाउ बढ्नेक्रम रोकिएनः तोलाको २ लाख ७८ हजार रुपैयाँमा पुग्यो

सुनचाँदीको भाउ बढ्नेक्रम निरन्तर उकालो यात्रामा रहेको छ । अस्ति सोमबारयता सुनचाँदीको भाउ निरन्तर बढीरहेको छ । सुनचाँदी आज अहिलेसम्मकै उच्च भाउमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुन तोलामा १ हजार ५ सय रुपैयाँले बढेर तोलाको २ लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो सुनको भाउ…