कानून र समाज

अधिवक्ता आङ बाबु राई कानून र समाज एक अर्काका परिपूरकको रुपमा रहेका हुन्छन् । समाजले कानून निर्माण र विकास गर्दछ भने कानूनले समाजको विकास, नियन्त्रण र उदेश्य पूरा गर्न मद्दत गर्दछ । त्यसैले कानून र समाज बीच अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । कानूनको एउटै परिभाषा दिनु असान्दर्भिक हुन्छ किन कि प्रकृति र क्षेत्रको आधारमा कानूनलाई…