नेकपा (एमाले) को सचिवालय बैठक आइतबार बस्दैछ।
आज साँझ ५ बजे ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
सचिवालय बैठक बोलाइए पनि सदस्यहरूलाई कार्यसूचीबारे जानकारी दिइएको छैन ।

सम्पादक
सूचना विभाग दर्ता नं : ५०३३/०८१-८२
प्रेस काउन्सिल सुचिकरण नं : ५०५९/०८१-८२
प्रतिक्रिया