बाइसधारा


काठमाडौँ महानगरपालिका-१६ स्थित बालाजु बाइसधारा उद्यान। उद्यानमा रहेका बोटबिरुवाको हरियाली र फुलेका फूलले आन्तरिक पर्यटकलाई आकर्षित गरेको छ ।