अहिले काठमाडौँ उपत्यकामा वर्षा सुरु भएको छ। विहान कतैकतै फाट्टफूट्ट परेको वर्षा अहिले उपत्यकाका धेरै ठाउँमा भइरहेको हो।
मेघ गर्जनसहित उपत्यकामा वर्षा भइरहेको हो। अहिले गण्डकी प्रदेश र बागमती प्रदेशमा वर्षा बढी भइरहेको भएको छ।
पश्चिम नेपालबाट हिजो साँझ सुरु भएको वर्षा र हिमपात विस्तारै पूर्व सर्ने क्रममा अहिले काठमाडौँ आइपुगेको हो।

प्रतिक्रिया