पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात


ताप्लेजुङको पाथिभरा क्षेत्रमा हिमपात भएको छ । पाथीभरा क्षेत्रमा यस वर्ष हिमपात भएको दोस्रोपटक हो ।

यसअघि गत मंसिर ६ गते हिमपात भएको थियो ।

स्थानीयका अनुसार शनिबार बेलुकादेखि हिमपात भएपछि चिसो बढेको छ ।