काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले रास्वपा, उज्यालो नेपाल पार्टी र आफलाई मिलाउन जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । सोमबार राति गुरुङसँगको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै बालेनले सुदनको प्रशंसा गरेका हुन्।

‘देश बनाउनु पर्छ भनेर सबैले भन्छन्, तर बनाउने प्रयास कसले गर्छ रु त्यो नै महत्त्वपूर्ण हुन्छ । बाबु सुधन गुरुङज्यूले, जुन भूमिका निर्वाह गर्नुभएको छ, त्यो यो देशले १०० वर्षसम्म पनि बिर्सने छैन।’, उनले लेखेका छन्।

प्रतिक्रिया