एमाले अध्यक्षमा केपी ओली र ईश्वर पोखरेल बीच भिडन्त,भण्डारीको सदस्यता माग


अन्ततः एमालेमा एकछत्र राज जमाएका अध्यक्ष केपी शर्मा ओलीसँग वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भिड्ने भएका छन् । मंसिर ४ गते पार्टीको सचिवालय बैठकमा जानकारी गराएका पोखरेलले मंगलबार अध्यक्षको उमेद