सुन्दर पाङवोचे

नुतन श्रेष्ठ
0
Shares

सोलुखम्बुको खम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित तल्लो पाङवोचे गाउँ । सगरमाथा आधार शिविरतर्फ जाँदा बाटोमा भेटिने यो गाउँ खम्बु क्षेत्रको ऐतिहासिक गाउँको रुपमा चिनिन्छ।