साफ महिला फुटबल च्याम्पियनसिप २०२४ को उपाधीका लागि नेपाल र बङ्ग्लादेश बिचको खेल शुरु भएको छ ।
दशरथ रंगशाला, त्रिपुरेश्वरमा साढे ६ बजे शुरु भएको खेलको शुरूवातमा प्रधानमन्त्री केपी शर्मा ओलि तथा उप प्रधानमन्त्री प्रकाशमान सिं सहितको टोलिद्वारा दुवै टिमलाई जितको शुभकामना दिएका छन ।
पहिलो हाफको खेल सकिदासम्म दुवै तर्फबाट कुनै पनि गोल भएको छैन ।
प्रतिक्रिया