नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त सरकारले १०० दिन पुरा गरेको छ । यस अवधिमा सरकारले गरेको कार्यको प्रगती विवरण आज सार्वजनिक गर्ने भएको छ ।
नेकपा एमालेको नेतृत्वमा गत असार ३० मा गठित सरकारले हालसम्म गरेका कामको आज दिउँसो ३ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया