आज तराईका थोरै ठाउँमा हुस्सु लागेको छ । ती क्षेत्रमा आज दिउँसोसम्म नै हुस्सु तथा कुहिरो रहने सम्भावना छ । दिउँसोपछि क्रमशः हुस्सु/कुहिरो हट्दै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा बादल लागेको छ । बाँकी पहाडी…