प्राकृतिक उपचारमा सिस्नुको महत्व

सिस्नु एक बहुउपयोगी वनस्पति हो, जसले रोग प्रतिरोधात्मक क्षमता बढाउने, रगतमा हेमोग्लोबिन वृद्धि गर्ने, मिर्गौला, मधुमेह, उच्च रक्तचाप, दम, बाथ, ग्यास्ट्रिक र स्त्रीरोग जस्ता विभिन्न स्वास्थ्य समस्यामा लाभ दिन्छ। यसमा प्रशस्त भिटामिन, क्याल्सियम, पोटासियम, प्रोटिन र आइरन जस्ता पौष्टिक तत्व हुन्छन्। सिस्नुले कपाल झर्न रोक्ने, अनुहार चम्किलो बनाउने र हाडजोर्नी दुख्ने समस्यामा पनि मद्दत गर्छ,…