ओखलढुंगाको जिल्ला अस्पताल रुम्जाटारमा पहिलोपटक एपेन्डिक्सको सफल शल्यक्रिया सम्पन्न गरिएको छ । यससँगै स्थानीयस्तरमै शल्यक्रिया सेवा औपचारिक रूपमा सुरु भएको अस्पतालले जनाएको छ । एमडीजीपी डा. सन्जय पोखरेल कार्यरत भएसँगै अस्पतालमा शल्यक्रिया सेवा सक्रिय भएको हो । उनको नेतृत्वमा एनेस्थेसिया विशेषज्ञ डा. राजेश महरा, ओटी नर्स धना अधिकारी र धना लामा सहितको टोलीले पहिलोपटक एपेन्डिक्स…