माप्य दुधकोशी गाउँपालिकाको एकीकृत बस्तुगत विवरण प्रतिवेदन सार्वजनिक

माप्य दुधकोशी गाउँपालिकाको एकीकृत बस्तुगत विवरण प्रतिवेदन तयार गरी सार्वजनिक गरिएको छ । गाउँपालिकाको समग्र तथ्यांकगत जानकारी प्रस्तुत गरिएको उक्त अन्तिम प्रतिवेदन गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई र उपाध्यक्ष गौरव राईलाई परामर्शदाता कम्पनी नेपाल संजालले हस्तान्तरण गरेको हो । कम्पनीका अनुसार प्रतिवेदनमा गाउँपालिकाका ७ वटै वडाका घरधुरी सर्वेक्षण, संस्थागत विवरण, वडागत विकास र निर्माणसम्बन्धी विस्तृत विवरण…