भदौ २३ र २४ सम्झिँदा आज पनि मन भारी हुन्छ। सडकमा उत्रिएका युवाको आक्रोश, बगेको रगत र गुमेका जीवनहरू कुनै सामान्य राजनीतिक घटना थिएनन्। तर आज समयले एउटा गम्भीर प्रश्न सोधिरहेको छ—त्यो आन्दोलन केवल जेनजीको स्वतःस्फूर्त विद्रोह थियो, कि युवाको आक्रोशलाई राजनीतिक र बाह्य स्वार्थ पूरा गर्न प्रयोग गरिएको थियो? तत्कालीन सरकारविरुद्ध असन्तुष्टि थिएन भन्न…