बोरिङ


शुक्लाफाँटा नगरपालिका–३ मा किसानका खेतमा सिँचाइ गर्न जडान गरिएको अटोजन बोरिङ । यो क्षेत्रका किसानको खेत सिँचाइ गर्न ४० लाख लागतमा यो  बोरिङ जडान गरिएको हो ।