हिउँले सेताम्य भए बाजुराका लेकाली क्षेत्र (तस्बिरहरू)


बाजुराका उच्च हिमाली तथा लेकाली भूभागमा भारी हिमपात भएको छ। यहाँका नौँ वटै स्थानीय तहका अधिकाँश ठाउँ शुक्रबार रातिदेखि नै वाक्लो हिमपात भएको हो। बर्षा र हिमपात भएसँगै यहाँका कृषकहरू खुसी समेत भएका छन्। यो बर्ष पहिलो पटक बाजुरामा हिमपात भएको हो।