बालेन शाहले दिए पदबाट राजीनामा


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज पदबाट राजीनामा दिएका छन् । मेयर शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् ।