नेकपा एमालेको ११ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान अहिले बिहान सकिएको छ।
मतदानमा ९८.४ प्रतिशत मत खसेको छ। २ हजार २२७ मत मात्र खसेको निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए।
उनका अनुसार ३६ अनुपस्थित भए। उनले भने, ‘२ हजार २२७ मत खस्यो।।’ मत गणना सुरू हुन कम्तीमा १० बज्ने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया