नेकपा (एमाले)ले सचिवालय बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्नेछ ।
बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत कार्ययोजना, प्रस्तावलगाय विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदै छ ।

प्रतिक्रिया