चाँगुनारायण मन्दिर


भक्तपुरको चाँगुनारायण नगरपालिकामा अवस्थित विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर । प्राचीन पुरातात्विक शिलास्तभ समेत रहेको यस मन्दिर ऐतिहासिक, कलात्मक, धार्मिक तथा प्रमुख पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको छ ।