अनेरास्ववियुका अध्यक्ष डा. कडरियाले दिए पदबाट राजीनामा

साझा प्रेस
100
Shares

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाले पदबाट राजीनामा दिएका छन् ।

केही बेरअघि फेसबुकमा स्टाटस लेख्दै उनले राजीनामा घोषणा गरेका हुन् ।

सरकारले जनताको भावना विपरीत आन्दोलनलाई दबाउन खोजिरहेको भन्दै यसको नतिजा भयाभह हुनेतर्फ उनले सचेत गराएका छन् ।