राष्ट्रपति र प्रधानमन्त्री बीच भेटवार्ता

साझा प्रेस
100
Shares

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच शनिबार दिउँसो भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न उनको निवास शीतलनिवास पुगेका थिए ।

भेटवार्तामा भएका छलफलका विषयहरू भने खुलाइएको छैन ।