७ प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्दै प्रधानमन्त्री

साझा प्रेस
350
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्ने भएका छन् ।

उनले आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयको एक्सन रुमबाट सातै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्ने भएका हुन् । प्रदेशको पछिल्लो प्रगति, कार्य सम्पदानका अवस्था, समस्या लगायतका बिषयमा मुख्यमन्त्रीहरुसँग जानकारी लिने गरी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।