संघिय संसदको हिउँदे अधिवेशन सुरु

रास्वपाको बिरोध


संसदको हिउँदे अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

संसद अधिवेशन शुरु हुनासाथ प्रतिनिधि सभामा रास्वपा सांसदको उठेर विरोध गरेका छन् ।