नेपालमा शक्तिशाली भूकम्पको झट्का महसुस गरिएको छ।
बिहान ६ बजेर ५० मिनेट आसपास उक्त भुकम्पको झट्का महसुस गरिएको थियो।
अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले उक्त भूकम्प ७ दशमलव १ म्याग्निट्यूडको भएको उल्लेख गरेको छ।
उसका अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु खुम्बु क्षेत्रमा अवस्थित लोबुचे भन्दा उत्तर पूर्वमा रहेको जनाइएको छ।
प्रतिक्रिया