ईश्वर पोखरेलको संस्मरण पुर्व राष्ट्रपति भण्डारीद्वारा लोकार्पित हुँदै

साझा प्रेस
150
Shares

नेकपा एमालेका बरिष्ट उपाध्यक्ष एवं पुर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलको संस्मरण कृति आज लोकार्पण हुँदैछ ।

आज दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठ्माण्डौमा आयोजित एक समारोहका बिच पोखरेको “आमा, सपना र ताराहरु” नामक संस्मरण सार्वजानिक हुन लागेको हो ।

संस्मरणको लोकार्पण पुर्व राष्ट्रपति बिद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको छ ।