विराटनगरमा यात्रु सहायता कक्ष


दशैं दिपावलीसहितका पर्वका समयमा यात्रुलाई सजिलो बनाउन विराटनगरमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । तस्बिर : सौजन्य कोशी प्रदेश प्रहरी कार्यालय