४० सहसचिवको एकैसाथ सरुवा

साझा प्रेस
0
Shares

नेपाल सरकारका ४० जना सहसचिवहरु सरुवा भएका छन् । बिहिबार सम्पन्न मन्त्रिपरिषद् बैठकले ४० जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो ।

बैठकले बिभिन्न सेवा समूहमा रहेका सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सुचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

https://drive.google.com/file/d/1LmvH_G6Saoa8z-bpN1xLCdHwoR8vcl5i/view?usp=sharing