ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले पालिकाबाट सगरमाथा आरोहण गर्ने व्यक्तिहरुलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ । स्थानीय तहले आरोहीलाई यसरी राष्ट्रिय स्तरको सम्मान र प्रोत्साहन गरेको सम्भवतः यो पहिलो घटना हो । तस्बिर : साैजन्य रविन श्रेष्ठ

सम्पादक
सूचना विभाग दर्ता नं : ५०३३/०८१-८२
प्रेस काउन्सिल सुचिकरण नं : ५०५९/०८१-८२
प्रतिक्रिया